![यी १० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन् [पढेर सेयर गर्नुहोस् ]](https://buddhashantinews.com/wp-content/uploads/2019/09/Ohm-Shiva-Parbati-665x365.jpg)
यी १० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन् [पढेर सेयर गर्नुहोस् ]
Posted in राशिफल
१. सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।
२. सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ ।
३. कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।
४. तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ ।
५. सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।
६. सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ ।
७. सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।
८. सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।
९. सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।
१०. तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ ।
यो पनि पढ्नुहोस्
कसैलाई सुनाउन नहुने सपनाहरु हेर्नुहोस् ! यी ५ सपनाहरु झुक्किएर पनि कसैलाई नसुनाऊनुस् !
हरेक व्यक्तिले सुतेको समयमा सपन