स्वास्थ्य

डा. भन्छन हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ

डा. भन्छन हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ

Posted in स्वास्थ्य
हाम्रो नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको जोखिम भने नियन्त्रणमा ल्याउन सकिन्छ । समस्यालाई न्युनिकरण गर्न सकिन्छ । अधिकांश हृदयाघात अस्वस्थकर खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसलाई हामी आफैँले नियन्त्रणमा ल्याउन सक्छौँ । तर, पनि हामी समयमा ख्याल गर्दैनौँ । रोग लागेर ढलिसकेपछि नियन्त्रण गर्छु भन्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसकारण हृदयाघातबाट जोगिन मानिसले आफ्नो दैनिकी तथा खानपिनमा नै सुधार ल्याउनु पर्छ । सबैभन्दा प्रमुख कुरा मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन जस्ता कुरालाई नियन्त्रणमा राख्नुपर्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम हो । व्यायामको एउटा बाणले हृदयाघात गराउने पाँच वटा प्रमुख कारकलाई नियन्त्रण गर्न सकिन्छ । हृदयघातबाट बच्न हामीले म
भरतपुर विमानस्थलले पायो आफ्नै दमकल

भरतपुर विमानस्थलले पायो आफ्नै दमकल

Posted in समाचार, स्वास्थ्य
३१, भदौ, चितवन । चितवनको भरतपुर विमानस्थलमा दमकल आइपुगेको छ । विमानस्थलका प्रमख पवन गौतमले दिएको जानकारी अनुसार विमानस्थलमा २९ सय लिटर पानी, ५ सय लिटर फोम र २५० केजी सुख्खा केमिकल अट्ने दमकल आएको हो । करिब ३ करोड रुपैयाँको लागतमा दमकल ल्याएपछि जनशक्ति व्यवस्थापन र तयारीका लागि तालिम दिन थालिएको छ । विभिन्न क्षेत्रका गरी २५ जनालाई ४ दिनसम्म दमकल प्रयोग र सुरक्षाका बारेमा तालिम दिन थालिएको प्रमुख गौतमले अनलाइनखबरसँग बताए । दमकल सञ्चालनमा आउन भने अझै एक महिना लाग्छ । भरतपुरका लागि दमकल सञ्चालन गर्न ५ जना जनशक्ति आवश्यक पर्ने प्रमुख गौतमले बताए । विमानस्थलको सुरक्षालाई ध्यान राखी दमकल ल्याइएको हो । भरतपुरसँगै चन्द्रगढी, जनकपुर र धनगढीका लागि उति नै क्षमताका दमकल ल्याइएका छन् । विमानस्थल भन्दा बाहिर कतै आगलागी भए दमकल पठाउन नसकिने प्रमुख गौतमले जानकारी दिए । वायुसेवा सुरक्षा अझै