मनोरन्जन

रजतपटमा भित्रिएका नायिकाहरु कति सफल कति असफल

रजतपटमा भित्रिएका नायिकाहरु कति सफल कति असफल

Posted in मनोरन्जन
पाेखरा ३ असाेज- गतवर्ष करिब २ दर्जन नायिकाहरुको रजतपटमा आगमन भएका थिए । त्यस मध्ये कोहीलाई सम्भावना देखिएका नायिकाको रुपमा हेरिएको थियो । कतिपयको लागि रजतपटको पर्दापण ‘हिरोइन बन्ने रहर’ पूरा गरेका मात्र बुझ्न गाह्रो रहेन । नेपाली नायिका शिल्पा मास्के अभिनित ‘द ब्रेकअप’ पछि ‘कागजपत्र’ र ‘सानो मन’ प्रदर्शनमा आइसके । नेपाली फिल्म क्षेत्रको वेथितिको बारेमा खुलेर बोल्ने शिल्पालाई फिल्म छान्न चाँही चुकेको आरोप लाग्दै आएको छ । उनले आगामी दिनमा नयाँ फिल्ममा काम गर्दा राम्रो फिल्म छान्ने अपेक्षा गर्न सकिन्छ । फिल्म ‘क्याप्टेन’बाट रजतपटमा भित्रिएकी उपासना सिंह ठकुरी अभिनित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्म ‘रणवीर’बाट रजतपटमा भित्रिएका नायिकाद्वय सुपुष्पा भट्ट अभिनित फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेबाट प्रदर्शनमा आउँदै छ । ‘रणवीर’बाटै रजतपट प्रवेश गरेकी नायिका
चर्चित अभिनेत्री वर्षा राउतबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

चर्चित अभिनेत्री वर्षा राउतबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

Posted in मनोरन्जन
काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् वर्षा राउत । फिल्म होस् वा मोडलिङ क्षेत्रमा उनी अत्यन्त व्यस्त रहेकी छिन् । उनको जन्म सन् १९९३ डिसेम्बर १३, सिन्धुलीमा भएको हो । उनले डेब्यु गरेको फिल्म नाइ नभन्नु ल हो । उनलाई मनपर्ने अभिनेता दयाहाङ राई हो । त्यस्तै उनलाई मनपर्ने अभिनेत्री प्रियंका कार्की । उनको श्रीमानको नाम संजोग कोइराला । लामो समयको लभ अफेयरपछि सन् २०१९ मा उनीहरुले विवाह गरेका हुन् । उनले खेलेका हिट फिल्महरु छक्का पन्जा, जात्रा, जात्रै जात्रा, छक्का पन्जा २ र नाइ नभन्नु ल ४ हुन् । फिल्मी क्षेत्रमा सधै चर्चामा रहेकी उनी विवादमा भने हालसम्म परेकी छैनन् । उनको लुक्स र अभिनयका कारण फ्यानहरु बढी रहेका छन् । स्कुले पढाई सिन्धुलीमा नै सकेर राजधानी छिरेकी उनले अभिनय क्षेत्रमा आफ्नो करिअर बनाएकी हुन् । उनले आफ्नो बाँकी अध्ययनबारे भने हालसम्म केही पन
अशोक भन्छन्–‘मैले अंकितलाई हिरोको रुपमा भित्राउन चाहिनँ’

अशोक भन्छन्–‘मैले अंकितलाई हिरोको रुपमा भित्राउन चाहिनँ’

Posted in मनोरन्जन
निर्देशक तथा निर्माता अशोक शर्माले आफूले छोरा अंकितलाई हिरोको रुपमा चलचित्र क्षेत्रमा भित्राउन नचाहेको बताएका छन् । ‘कतिपयले चलचित्र ‘रातो टिका निधारमा’ अंकितका लागि डेब्यू गर्न उत्तम चलचित्र थिएन भनेर पनि मलाई प्रश्न गरेका छन् । तर, मैले उनीहरुलाई किन भनेर प्रश्न गर्ने गरेको छु’ मिडियासँग कुरा गर्दै अशोकले बताए । ‘धेरैको अपेक्षा महंगो गाडी, महंगो घरको सेटमा शरीर बनाएर अंकितले चलचित्रमा डेब्यू गर्छन् होला भन्ने रहेछ । तर, मैले छोरालाई त्यसरी प्रवेश गराउन नै चाहिनँ’, अशोक सुनिए । उनले, कुनै पनि कलाकारमा अभिनय हुन जरुरी रहेको सुनाए । अभिनय नै सबैभन्दा ठूलो स्टारडम भएको भन्दै उनले अंकितमा त्यसको ज्ञान भएको दाबी गरे । अशोकले रमाइलो पल सुनाउँदै भने–‘छायांकनको क्रममा अंकित नयाँ भनेर होला, सबैले उसलाई सिकाउन भने खोज्थेँ । गर्दा गर्दै मेकअपको मान्छेले समेत उनलाई यसरी काम गर भन
दिशाको हट पोज

दिशाको हट पोज

Posted in मनोरन्जन
बलिउड नायिका दिशा पटानी सधै नै आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् । दिशा पटानी नायक टाइगर श्राफसँगको प्रेम चर्चाले पनि सधै चर्चित बनेकी छिन् । उनै, दिशा पटानीले सामाजिक संजालमा पोष्ट गरेको केही तस्वीर अहिले टक अफ दि टाउन बनेको छ । हालै मात्र दिशा पटानी एउटा कार्यक्रममा सहभागी हुनका लागि हैदरावाद पुगेकी थिइन् । तर, कार्यक्रम सकिएपछि उनले खिचेका तस्वीर भने चर्चामा रहे । उसो त, दिशा सामाजिक संजालमा आफ्ना फ्यानसँग नजिक छिन् । आफ्ना आकर्षक फोटो पोष्ट गरेर उनले आफ्ना क्रियाकलाप फ्यानसम्म पुर्याएकी हुन्छिन् । ‘वाघी २, एमएस धोनी, भारत’ जस्ता चलचित्रमा काम गरेपछि उनको माग बलिउडमा बढ्दो छ ।