अर्थ

एनएमबिको घरदैलो कार्यक्रम सम्पन्न

एनएमबिको घरदैलो कार्यक्रम सम्पन्न

Posted in अर्थ
दमक ५ मंसिर एनएमबि बैंकको बित्तीय साक्षरता तथा एक घर एक खाता अभियान सम्पन्न एनएमबि बैंकको बित्तीय साक्षरता अभियान अन्तरगत आज प्रदेश नं. १ कार्यालयले प्रदेश नं. १ भित्रका विभिन्न शाखाहरुको सहभागितामा झापाको दमक नगरपालिकाको विभिन्न वडाहरुमा बित्तिय साक्षरता, बित्तीय परामर्श, महिला उद्यमि कर्जा तथा अन्य कर्जा सम्बन्धि जानकारी तथा बचत गर्ने बानिको विकास गरौ भन्ने नाराका साथ एक–घर–एक खाता घरदैलो कार्यक्रम सम्पन्न गरको छ ।   घरदैलो कार्यक्रम अन्तरगत २००० भन्दा बढी व्याक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी वित्तीय सचेतना, ५०० वटा बचत खाता संकलन र १८० जनालाई विभिन्न किसिमका कर्जाहरुको बारेमा जानकारी गराइएको कार्यक्रमका संयोजक प्रकाश निरौलाले जानकारी दिएका छन् । त्यसैगरी यस्ता कार्यक्रमहरु प्रदेश अन्तरगत अन्य विभिन्न स्थानहरुमा समेत नियमितरुपमा सञ्चालन गरीने प्रदेश नं. १ प्रमूख उत्सव घिमिरे
ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट : जसले पुर्‍यायो दिल्लीको कोठीमा

ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट : जसले पुर्‍यायो दिल्लीको कोठीमा

Posted in अर्थ, प्रविधि
यी हुन् १८ वर्षकी किशोरी । बुबाआमाले मोबाइल चलाउन पनि भर्खरै मात्र दिएका थिए । भर्खरभर्खर स्मार्ट फोन चलाउन पाएपछि मानिसहरु फोनमा झुण्डिने नै भए । नेपालगञ्जकी मिना नेपाली (नाम परिवर्तन) को दिनचार्य पनि अधिकांश समय स्मार्टफोनमै बिताउने थियो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकीले फेसबुकमै रमाउन थालेकी थिइन् मिना । यहीबीचमा सुनिल थापा नाम गरेका एक युवकले मिनालाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट आएपछि प्रोफाइल हेरेर मिनाले रिक्वेस्ट एसेप्ट गरिन् । ती युवक थिए कोहलपुरकै सुनिल थापा भन्ने सुनिल नेपाली । २१ वर्षका सुनिल नेपाली हेर्दा पनि सुन्दर देखिन्थे । फेसबुकमा साथी बनेपछि मिना र सुनिलको नियमित कुराकानी र भिडियो च्याटसमेत हुन थाल्यो । मिना नेपालगञ्जकी र सुनिल कोहलपुरको भएकाले पनि उनीहरुबीच लामोलामो कुराकानी हुन थाल्यो । चिनचान भएको करिब एक म
दुर्गा माताकाे दर्शन गर्दै एक एक शेयर गरेर राशीफल पढ्नुस, यही महिनाभित्र तपाईकाे मनाेकामना पुरा हुने छ !

दुर्गा माताकाे दर्शन गर्दै एक एक शेयर गरेर राशीफल पढ्नुस, यही महिनाभित्र तपाईकाे मनाेकामना पुरा हुने छ !

Posted in अर्थ, राशिफल, रोचक
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मेष राशिका लागि असोज महिना नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वृष राशिका लागि असोज महिना ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाईएला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्य बाटराजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा त
विश्बकै उत्कृष्ठ शक्तिमा पाथीभरा मन्दिर छनौट, जितको लागि १ लाख सेयर पुरियाउ

विश्बकै उत्कृष्ठ शक्तिमा पाथीभरा मन्दिर छनौट, जितको लागि १ लाख सेयर पुरियाउ

Posted in अन्तर्राष्ट्रिय समाचार, अर्थ, राजनीति, राशिफल
ताप्लेजुङ / पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लि
चितवनमा २८ करोडको लागतमा होटल बन्दै

चितवनमा २८ करोडको लागतमा होटल बन्दै

Posted in अर्थ, राजनीति
२ असोज, चितवन । चितवनको भरतपुरमा २८ करोडको लागतमा ग्यालेक्सी गार्डेन रिर्सोट बन्ने भएको छ । भरतपुर महानगरपालिका–४ मा ब्याङक्वेटसहितको होटल निर्माणको काम सुरु भएको छ । गत जेठ महिनाबाट होटलको भौतिक पूर्वधार निर्माण कार्य सुरु भएको रिर्सोटका अध्यक्ष इमान्दु बरालले जानकारी दिए । ब्याङ्क्वेट र रेष्टुरेन्टसहितको संरचना बनेपछि होटलको निर्माण कार्य थालिने उनले बताए । ४२ कठ्ठा क्षेत्रफलमा रहेको रिर्सोट नारायणगढ बजारबाट ४ किलोमिटर र चौंविसकोठीबाट ३.५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । रिर्सोटको सबै संरचनालाई अन्तिम रुप दिँदा लागत ४५ करोडको हाराहारीमा पुग्ने अनुमान छ । ६० वेड क्षमता रहने होटलमा १५० जना अटाउने छन् । रिर्सोटमा ५३ जना व्यवसायीहरुको सामूहिक लगानी रहेको बरालले बताए । नारायणगढ बजारको कोर क्षेत्रबाट केही टाढा शान्त वातावरण भएको स्थान रिर्सोटका लागि चयन गरिएको उनले बताए । पर्याप
सरकारले २० मेट्रिक टन चिनी आयात गर्ने

सरकारले २० मेट्रिक टन चिनी आयात गर्ने

Posted in अर्थ
२ असोज, काठमाडौं । मुख्य चाडवाडमा अभाव सिर्जना हुन नदिन सरकारले २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गलाई उक्त परिमाणमा चीनी खरिद गर्न मन्त्रीपरिषदले अनुमति दिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्नेगरी स्वीकृति दिइएको छ । चाडपर्वको समयमा व्यापारीले चिनीको कृत्रिम अभाव देखाइ मूल्यवृद्धि गर्नसक्ने भएकाले सरकारले बजारमा हस्तक्षेप गर्न चिनी आयात गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महानिर्देशक योगेन्द्र गौचनले बताए । मन्त्रीपरिषदले स्वीकृति प्रदान गरेकाले चाँडै नै बोलपत्र निकालेर चिनी खरिद प्रक्रिया थालिने उनको भनाइ
इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

Posted in अर्थ
३१ भदौ, इलाम । राधा दर्जीले चियाको बोट सुम्सुम्याउन थालेको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत छन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिर्नुभएकी दर्जीका हात चियाका मुन्टा टिप्नमा नै व्यस्त हुन्छन् । पर्यटक आउँछन् र केही सोध्छन् । आँखा पर्यटकतिर गए पनि हातले काम बिसाउने फुर्सद हुँदैन दर्जीमा । २०४१ सालबाट चिया बगानमा कार्यरत दर्जीलाई न शनिबार लाग्छ न सार्वजनिक बिदाले छुन्छ । “के गर्नु बाँच्नका लागि केही त गर्नै पर्दो रहेछ”, दर्जीले भने । विहानको झिसमिसेबाट चिया कमानमा आउने दर्जी बेलुका आँखाले भ्याएसम्म कन्याम चिया बगानमा नै चिया टिप्न व्यस्त हुन्छिन् । सँगै काम गर्न